राजनीति


विष्णु पौडेलले त्यागे रुपन्देही, पाल्पा-२ बाट चुनाव लड्ने

विष्णु पौडेलले त्यागे रुपन्देही, पाल्पा-२ बाट चुनाव लड्ने

नेपालखबर
माघ ३, २०८२ शनिबार २२:४७, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। 

नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले देशभरीका उम्मेवारको टुंगो लगाउँदा पौडेल पालपा-२ जाने निर्णय भएको हो। 

उपमहासचिव लेखराज भट्टले पौडेलले पाल्पा-२ बाट चुनाव लड्न लागेको जानकारी दिए।

उनी यसअघि रुपन्देही-२ बाट निर्वाचि हुँदै आएका थिए। यसपटक पनि उनको नाम त्यही क्षेत्रबाट एकल सिफारिस भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad