राजनीति


चक्रे मिलन गोरखा-२ बाट एमाले उम्मेदवार

चक्रे मिलन गोरखा-२ बाट एमाले उम्मेदवार

नेपालखबर
माघ ३, २०८२ शनिबार २३:१४, काठमाडौँ

नेकपा एमालेले मिलन गुरूङ (चक्रे मिलन)लाई आगामी प्रतिनिधि सभा चुनावका लागि उम्मेदवार बनाएको छ। 

शनिबार बसेको एमाले सचिवालय बैठकले अधिकांश जिल्लामा उम्मेदवार टुंगो लगाउँदा गोरखा-२ मा उनलाई उठाउने निर्णय गरेको हो।

चक्रे मिलनको विगतको पृष्ठभूमि विवादित रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad