नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु भएको छ।
सहमतिमै अगाडि बढ्नेगरि पार्टी संस्थापनसँग वार्ता भइरहे पनि भृकुटीमण्डपमा भने निर्वाचन प्रक्रियालाई अगाडि बढाइएको हो।





अहिले उम्मेदवारी दर्ता भइरहेको छ। निर्वाचन तालिका अनुसार आज राति साढे ९ बजेसम्म उम्मेदवारी दिने समय तय भएको छ। त्यसपछि
मतदान हुने बताइएको छ।
306
Shares

प्रतिक्रिया