जेनजी सहिद धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठ पनि नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पुगेका छन्।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा श्रेष्ठ पुगेका हुन्। उनी नेपाली कांग्रेसको समानुपातिक सूचीमा पनि रहेका छन्।
धिरजको भदौ २३ गते प्रहरीको गोली लागेर मृत्यु भएको थियो। उनका बुबा नारायण जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्षसमेत हुन्।
111
Shares

प्रतिक्रिया