यही पुस २७ र २८ गतेका लागि आह्वान गरिएको नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ।
विशेष महाधिवेशनका पक्षधर नेता तथा कर्ताहरू यतिबेला भृकुटीमण्डपमा बाक्लो संख्यामा तयारीमा खटिरहेका छन्।
पार्टीको केन्द्रीय कार्यसमितिले आगामी वैशाख २८–३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय बहुमतबाट पारित गरेको भए पनि नोट अफ डिसेन्ट लेखेका कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले भने भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी गरिरहेको हो।
हेर्नुहोस् तस्बिर-


















99
Shares

प्रतिक्रिया