रास्वपाले गायक प्रकाश सपुतलाई पनि समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ।
रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गएराति निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा सपुतको नाम दलित पुरुष क्लस्टरको दोस्रो नम्बरमा राखिएको छ।
सपुत लोकप्रिय गायकसँगै सङ्गीतकार तथा अभिनेतासमेत हुन्।
उनका ‘गलबन्दी’, ‘सकम्बरी’, ‘मेरो पनि हैन र यो देश’, ‘बोल माया’ लगायतका गीतहरू चर्चित छन्।
2.2k
Shares

प्रतिक्रिया