काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग 'एकता सहमति' गरेयता धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ (हर्कराज राई) ले निरन्तर विरोध गरिरहेका छन्।
यसै क्रममा उनले सोमबार साँझ सामाजिक सञ्जालमार्फत बालेन जहाँबाट चुनाव लडे पनि हराउने दाबी गरेका छन्।
साम्पाङले लेखेका छन्, 'बालेनलाई चुनावमा हराउनेछौँ। जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ हामी हराउनेछौँ।'
171
Shares

प्रतिक्रिया