जेनजी अभियानता टासी ल्हान्जोम रास्वपाको समानुपातिक प्रारम्भिक सूचीमा आदिवासी जनजाति समूहबाट शीर्ष तीन बढी मत प्राप्त गर्ने उम्मेदवारमध्ये एक बनेकी छन्।
उनले १३ हजार ७२ मत प्राप्त गर्दै तेस्रो स्थानमा परेकी हुन्।
मतपरिणामबाट उत्साहित भएकी टासीले लेखेकी छिन्, ‘तपाईहरूको विश्वास र समर्थनको परिणाम हो, अब हामी नेतृत्व गर्दै विजयको बाटोमा अघि बढ्नेछौँ।’
आदीवासी जनजाति तर्फबाट पहिलो स्थानमा उत्तम बहादुर गुरुङले १६ हजार १२ प्राप्त गरेका छन्। त्यस्तै सत्यकला राईले १४ हजार २ सय १ मत ल्याएर दोस्रो भएकी छिन्।
1.4k
Shares

प्रतिक्रिया