राजनीति


निर्वाचन तयारीबारे सिंहदरबारमा सर्वपक्षीय छलफल सुरु

निर्वाचन तयारीबारे सिंहदरबारमा सर्वपक्षीय छलफल सुरु

नेपालखबर
पुस ७, २०८२ सोमबार १३:४८, काठमाडौँ

प्रतिनिधि सभाको आगामी चुनावको तयारीबारे राजनीतिक दल र नागरिक प्रतिनिधिहरुसँग छलफल छलफल सुरु भएको छ। 

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सुरु भएको छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगले प्रस्तुतीकरण दिइरहेका छन्।

छलफलको मुख्य एजेन्डा प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापन रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad