श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको समेत जिम्मेवारी तोकेका हुन्।
खानेपानी मन्त्रालय हालसम्म प्रधानमन्त्री मातहत थियो।
87
Shares

प्रतिक्रिया