नेकपा एमालेको ११ औँ महाधिवशेनमा महासचिव पदमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पछि परेका छन्।
पाण्डे महासचिवमा शंकर पोखरेलसँग पराजित भएका थिए। महासचिवमा ९९९ मत पाएका उनले केन्द्रीय सदस्यमा ९६१ मत मात्रै ल्याएका छन्।
खुला केन्द्रीय सदस्यमा ७२ जना निर्वाचित हुनेछन्। उनीभन्दा बढी मत ल्याउने पदाधिकारी पनि बनेमा मात्रै उनी केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन्।
2.3k
Shares

प्रतिक्रिया