एमाले केन्द्रीय सदस्यमा रामकुमारी झाँक्री पनि विजयी भएकी छन्।
उनी १९११ मतसहित एमाले केन्द्रीय सदस्यमा विजयी भएकी हुन्।
तत्कालीन एकीकृत समाजवादीकी नेतृ झाँक्री पार्टी अध्यक्ष माधव कुमार नेपालले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दा त्यसप्रति असहमति जनाउँदै एमाले प्रवेश गरेकी थिइन्।
प्रतिक्रिया