राजनीति


एमालेका नवनिर्वाचित १९ पदाधिकारी : ओली पक्षका १७, पोखरेल प्यानलबाट २ (सूची)

एमालेका नवनिर्वाचित १९ पदाधिकारी : ओली पक्षका १७, पोखरेल प्यानलबाट २ (सूची)

नेपालखबर
पुस ३, २०८२ बिहिबार १४:१३, काठमाडौँ

नेकपा एमालेको एघारौँ महाधिवेशनबाट १९ पदाधिकारीमध्ये अध्यक्ष पदसहित केपी शर्मा ओली समूहका १७ जना विजयी हुँदा पराजित ईश्वर पोखरेल पक्षका २ उम्मेदवार मात्र निर्वाचित भएका छन्। 

हेर्नुहोस् सूची

अध्यक्ष 

केपी शर्मा ओली 

उपाध्यक्ष ५

पृथ्वीसुब्बा गुरुङ (ओली समूह)

विष्णुप्रसाद पौडेल (ओली समूह)

रामबहादुर थापा बादल (ओली समूह)

गोकर्णराज विष्ट (पोखरेल प्यानल)

रघुजी पन्त (ओली समूह)

महासचिव १

शंकर पोखरेल (ओली समूह)

उपमहासचिव ३

लेखराज भट्ट (ओली समूह)

रघुवीर महासेठ (ओली समूह)

योगेश भट्टराई (पोखरेल प्यानल)

सचिव ९ (सबै ओली समूहका)

महेश बस्नेत

पद्माकुमारी अर्याल

छविलाल विश्वकर्मा

शेरधन राई

हिक्मतकुमार कार्की

खगराज अधिकारी

यामलाल कँडेल

राजन भट्टराई

भानुभक्त ढकाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad