नेकपा एमालेका पाँच उपाध्यक्ष पदको पनि नतिजा सार्वजनिक भएको छ।
अन्तिम मतपरिणामअनुसार उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी भएका हुन्।
निर्वाचित पाँच उपाध्यक्षमा विष्ट मात्र ईश्वर पोखरेल प्यानलका हुन् भने बाँकी चार जना केपी शर्मा ओली समूहका हुन्।
हेर्नुहोस् अन्तिम मतपरिणाम:
उपाध्यक्ष (५)
पृथ्वीसुब्बा गुरुङ : १७३७
विष्णुप्रसाद पौडेल : १६७५
रामबहादुर थापा बादल : १५१६
गोकर्णराज विष्ट : १३६८
रघुजी पन्त : १२५८
गुरुप्रसाद बराल : ११३७
बिन्दा पाण्डे : ९२१
परशुराममेघी गुरुङ : ४६१
अरुण नेपाल : ४३९
टकंप्रसाद कार्की : ३५८
भीमप्रसाद आचार्य : २६५
1.2k
Shares

प्रतिक्रिया