नेकपा एमालेको जारी मतगणनामा तीन उपमहासचिव पदका लागि ६ उम्मेदवारमध्ये लेखराज भट्टले अग्रता कायम राखेका छन्।
अहिलेसम्म उनले सबैभन्दा बढी २९३ मत ल्याएका हुन्। उनी पछि रघुवीर महासेठले २६७, योगेश भट्टराईले २६४ मत ल्याएका छन्।
हेर्नुहोस् अहिलेसम्मको मतपरिणाम
लेखराज भट्ट : २९३
रघुवीर महासेठ : २६७
योगेश भट्टराइ : २६४
आनन्द प्रसाद पोख्रेल : १३३
विष्णु प्रसाद रिमाल : २२०
राजेन्द्रप्रसाद गौतम : ५५
वैजनाथ चौधरी : ५७
उपमहासचिवका ३ पदमा अहिलेसम्म देखिएका भट्ट र महासेठ ओली समूहका हुन् भने योगेश ईश्वर प्यानलका हुन्।
1.2k
Shares

प्रतिक्रिया