नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले आफ्नो अग्रता कायम राख्दै मतान्तर बढाएका छन्। मत गणनाको पछिल्लो परिणाम अनुसार ओली र अन्य प्रतिस्पर्धीबीचको मतान्तर निकै फराकिलो देखिएको छ।
दोस्रो चरणको मत परिणाम:
केपी शर्मा ओली: ३३३ मत
ईश्वर पोखरेल: ११० मत
अहिलेको तथ्याङ्क अनुसार ओली आफ्ना निकटतम प्रतिस्पर्धी पोखरेल भन्दा २२३ मतले अगाडि हुनुहुन्छ। मतगणना जारी रहेकाले अन्तिम नतिजाका लागि अझै केही समय कुर्नुपर्ने देखिन्छ।
663
Shares

प्रतिक्रिया