नेकपा एमालेको जारी मतगणनामा उपमहासचिव पदमा लेखराज भट्टले सुरुवाती अग्रता लिएका छन्।
उनलाई योगेश भट्टराईले पछ्याइरहेका छन्।
२३१ मत गनिसक्दा सबैभन्दा बढी ओली समूहका भट्टले १४७ मत प्राप्त गरेका छन् भने ईश्वर पोखरेल पक्षका भट्टराईले १४० मत ल्याएका छन्।
यस्तो छ प्रारम्भिक मत
लेखराज भट्ट १४७
रघुवीर महासेठः १२६
विष्णु प्रसाद रिमाल १०५
आनन्द प्रसाद पोख्रेल ७१
वैजनाथ चौधरी ५४
राजेन्द्रप्रसाद गौतम २६
2.5k
Shares

प्रतिक्रिया