एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणामको प्रतीक्षा सुरु भएको छ।
झण्डै २२ घण्टा लगाएर भएको मतदान सकिएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको हो।
अहिले भृकुटीमण्डपको मगतणनास्थल बाहिर उमेदवार र कार्यकर्ता मतपरिणामको प्रतीक्षा गरेर बसिरहेका छन्।
मत गणनाको प्रारम्भिक परिणाम आउन थालेकाे छ।
तस्बिरहरू




123
Shares

प्रतिक्रिया