राजनीति


लोकसेवाले निकाल्यो नायव सुब्बा पदको नतिजा, यस्तो छ सूची

लोकसेवाले निकाल्यो नायव सुब्बा पदको नतिजा, यस्तो छ सूची

नेपालखबर
पुस १, २०८२ मंगलबार १२:५४, काठमाडौँ

लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो।

लोक सेवा आयोगको जलेश्वर कार्यालय अन्तर्गतको विज्ञापन नं। ११३०१(११३०५र०८१(८२ ९खुला र समावेशी समूह० को नतिजा प्रकाशित भएको छ। यो विज्ञापन नेपाल प्रशासन सेवा, राजस्व समूह, रा।प।अनं। प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको हो।

लिखित परीक्षामा सफल भएका उम्मेदवारहरूलाई अब अन्तर्वार्ता तथा अन्य प्रक्रियाका लागि तोकिएको समय र स्थानमा उपस्थित हुन आयोगले आह्वान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad