राजनीति


नेपाल प्रहरीका एआईजीहरूको सरुवा गर्ने सरकारको निर्णय

नेपाल प्रहरीका एआईजीहरूको सरुवा गर्ने सरकारको निर्णय

नेपालखबर
असार १८, २०८३ बिहिबार १५:५९, काठमाडौँ

सरकारले नेपाल प्रहरीका आठ जना एआईजीहरूको सरुवा गर्ने भएको छ।

आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गर्ने निर्णय गरेको हो। 

कुन एआईजीको सरुवा कहाँ भन्नेबारे भने खुलाइएको छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad