नेकपा (एमाले)का सचिव लेखराज भट्टले फेरि सचिवमा नलड्ने बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान आफ्नो प्यानलको सूची जारी गरेका थिए। त्यसमा धेरै जसो पदाधिकारीलाई दोहोर्याएका थिए।
519
Shares

प्रतिक्रिया