संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक १७९ कर्मचारीको सरुवा गरेको छ। सरुवा भएकाहरु सबै राजपत्र अनंकित प्रथम र द्वितिय श्रेणीका कर्मचारी हुन्। मन्त्रालयले सरुवाको विवरण मंसिर २४ गते सार्वजनिक गरेको हो। को कहाँ पुगे सूची हेर्नुहोस् प्रकाशित: मंसिर २६, २०८२ शुक्रबार १५:४५ 210 Shares
प्रतिक्रिया