नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गरेको छ। आज सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले माघ मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो।
वर्तमान कार्यसमितिको म्याद यही मंसिर मसान्तमा सकिँदै थियो। कांग्रेसमा कार्यसमितिको म्याद ४ वर्षको हुने गर्छ।
सोमबारकै बैठकले आउँदो पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औं महाधिवेशन गर्ने निर्णय पनि गरेको छ।
96
Shares

प्रतिक्रिया