राजनीति


आयोग र विभागमा रास्वपाले गर्‍यो १५ सदस्य मनोनयन

आयोग र विभागमा रास्वपाले गर्‍यो १५ सदस्य मनोनयन

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १८:५६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आयोग र विभागहरूमा १५ जना मनोनयन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको सचिवालयको बैठकले पार्टीको आयोग तथा केन्द्रीय विभागहरूमा १५ जना मनोनयन गर्ने निर्णय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए।

पार्टीको केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकारको जिम्मेवारीमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेललाई मनोनयन गर्ने र आयोगको सदस्यमा अधिवक्ता सुशीला सिंखडालाई मनोनयन गर्ने निर्णय गरिएको प्रवक्ता झाले बताए। 

१. विश्वराज पोख्रेल केन्द्रीय अनुशासन आयोग वरिष्ठ सल्लाहकार 

२.सुसिला सिंखडा केन्द्रीय अनुशासन आयोग सदस्य 

३. जनक राज पन्त केन्द्रीय अभियान प्रचार प्रसार विभाग सदस्य

४.मुक्ति पाण्डे  केन्द्रीय पर्यटन तथा संस्कृति विभाग सदस्य

५.राम कुमार पुरी केन्द्रीय पर्यटन तथा संस्कृति विभाग सदस्य

६. कुमार आनन्द मिश्र केन्द्रीय अभियान प्रचार प्रसार विभाग सदस्य

७. प्रदीप तिमल्सेना (साजन) केन्द्रीय सङ्गठन विभाग सदस्य

८. मिन्तिरा लामा केन्द्रीय सङ्गठन विभाग सदस्य

९. पेशल सुवेदी केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभाग सदस्य

१० सुनिल खतिवडा केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभाग सदस्य

११. टक्कर स्वांर केन्द्रीय भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग सदस्य

१२. प्रवेश राई केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभाग सदस्य

१३. हरि श्रेष्ठ केन्द्रीय प्रवास नेपाली सम्पर्क विभाग सदस्य

१४. जानीका जोशी केन्द्रीय जनसम्पर्क विभाग सदस्य

१५.रामकृष्ण श्रेष्ठ केन्द्रीय आरएटी  समन्वय विभाग सदस्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad