कर्णाली याक्सविरुद्धको खेलमा विराटनगर किंग्सका ब्याटर बसिर अहमदले अर्धशतक प्रहार गरेका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार बसिरले ३७ बलमा अर्धशतक बनाएका हुन्। उनले तीन चौका र दुई छक्का प्रहार गरे। एनपीएलमा यो उनको पहिलो अर्धशतक हो।
प्रतिक्रिया