नेकपा एमालेले प्रतिनिधि सभा पुन:स्थापना माग गर्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदन सुनुवाइ गर्न यही मंसिर १७ गतेका लागि पेसी तोकिएको छ।
एमालेको विघटित संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले नेपालखबरलाई दिएको जानकारीअनुसार दायर रिट निवेदन सर्वोच्च अदालतले दर्ता गरी सुनुवाइको मिति तोकेको हो।
उनले भने, ‘यही मंसिर १७ गतेका लागि पेसी निर्धारण भएको छ।’
741
Shares

प्रतिक्रिया