राजनीति


रुपन्देहीको मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन

रुपन्देहीको मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १६:८, काठमाडौँ

सरकारले रुपन्देहीको मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। 

गाउँपालिकाको नाम ‘मर्चवारी माई’ राखिएको छ भने केन्द्र वडा नं ३ रायपुरबाट वडा नं ४ खैरामा सारिएको आज सार्वजनिक निर्णयमा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad