राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ।
रास्वपाले सोमबार आयोगको कार्यालय कान्तिपथ पुगेर निर्वाचनका लागि औपचारिकरूपमा दल दर्ता गराएको हो।
०७९ सालको निर्वाचनअघि मात्रै गठन भएको रास्वपाले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो।
33
Shares

प्रतिक्रिया