राजनीति


रास्वपालाई समाजको विशिष्ट बनावट र चरित्रको पार्टी बनाउन सकिनँ: सन्तोष परियार

रास्वपालाई समाजको विशिष्ट बनावट र चरित्रको पार्टी बनाउन सकिनँ: सन्तोष परियार

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १४:५२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य रहेका सन्तोष परियारले पार्टी छोडेका छन्। उनले पार्टीलाई नेपाली समाजको विशिष्ट बनावट र चरित्रअनुसारको पार्टी बनाउन नसकेकोमा आफू दु:खी रहेको बताएका छन्। 

उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ, 'निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु। नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दु:खी छु।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad