राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।
सिंहदरबारमा केही बेरअघि सुरु बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा पनि उपस्थित छन्।
छलफलका विषयमा राष्ट्रियसभाले सम्पादन गर्नुपर्ने प्रमुख कार्यहरू अधिवेशनगत समीक्षा र राष्ट्रियसभाको दुईवर्षे पुस्तक प्रकाशन तथा
समितिका कामकारबाही, विधेयकको वर्तमान अवस्था र विविध छन्।
हेर्नुहोस् विचाराधीन विधेयकको सूची-

सिंहदरबारमा जारी बैठकका तस्बिर-





39
Shares

प्रतिक्रिया