राजनीति


प्रचण्ड-नेपालबीच पेरिसडाँडामा छलफल जारी

प्रचण्ड-नेपालबीच पेरिसडाँडामा छलफल जारी

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार १७:४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन्। दुई नेताहरूबीच अहिले माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा छलफल भइरहेको छ।

दुई नेताबीच पार्टी एकताको विषयमा छलफद्य भइरहेको नेताहरूले बताएका छन्। अहिले पेरिसडाँडामा एकता कार्यदलको बैठक पनि जारी छ।  

यी दुईसहितका केही कम्युनिस्ट पार्टीबीच एकताकको टुंगो लागिसकेको छ। माओवादी, एकीकृत समाजवादीसहितको पार्टी मिलेपछि के नाम राख्ने, चुनाव चिह्न के हुने र नेताहरूको जिम्मेवारी कसरी विभाजन हुने भन्ने विषय टुंगिन बाँकी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad