नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। उनले घोषणा गरेको नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालले दर्ताका लागि आज बिहीबार निर्वाचन आयोगमा निवेदन दिएका हुन्।
उक्त पार्टीको चुनाव चिह्न जाँतो प्रस्ताव गरिएको चौधरीको भनाइ छ। यसअघि चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तिको चुनाव चिह्न भने ढकिया थियो।
183
Shares

प्रतिक्रिया