मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो एक बजे बैठक बस्ने सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। मन्त्रिपरिषद्को नियमित बैठक भने सोमबार बस्ने गरेको छ। प्रकाशित: कात्तिक १२, २०८२ बुधबार १२:३५ | October 29, 2025 297 Shares
प्रतिक्रिया