राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन्।
छलफल राष्ट्रपतिको कार्यालय शीतल निवासमा जारी छ।
छलफल जेनजी आन्दोलनपछि देशको सुरक्षा अवस्था, चुनावको वातावरणलगायत विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ।
छलफलमा प्रधानमन्त्रीसहित चारवटै सुरक्षा निकायमा प्रमुख सहभागी छन्।
1.5k
Shares

प्रतिक्रिया