नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी विद्रोहपछि बनेको सरकारले प्रतिनिधिसभा विघटन गर्नुलाई‘असंवैधानिक’ भनेका छन्। मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै देउवाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोतान्त्रिक भएको बताएका हुन्।
'संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ,' उनले भने, 'जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ।'
135
Shares

प्रतिक्रिया