प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दमन गर्नेउपर कडा कारबाही गर्ने प्रतवद्धता जनाएकी छन्।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएकी हुन्।
‘आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवा युवतीहरुले अनाहकमा ज्यान गुमाउनु परेकोमा यो सरकार सम्वद्ध दोषीउपर सक्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ,’ उनले भनिन्।
267
Shares

प्रतिक्रिया