जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख हेरफेर भएका छन्। अहिले परिसर प्रमुख भएर एसएसपी रमेश थापा आएका छन्। यसअघिका एसएसपी विश्व अधिकारी सरुवा गरेर थापालाई ल्याइएको हो। थापा यसअघि प्रहरी प्रधान कार्यालयको सूचना अधिकारीसमेत थिए। प्रकाशित: असोज २, २०८२ बिहिबार १९:४३ 303 Shares
प्रतिक्रिया