राजनीति


एमाले केन्द्रीय सदस्य तिम्सेनाको माग- नेतृत्वको निसर्त पुस्तान्तरण र हस्तान्तरण

एमाले केन्द्रीय सदस्य तिम्सेनाको माग- नेतृत्वको निसर्त पुस्तान्तरण र हस्तान्तरण

नेपालखबर
असोज १, २०८२ बुधबार १६:५२, काठमाडौँ

नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले निसर्तरुपमा नेतृत्वको पुस्तान्तरण हुनुपर्ने माग गरेकी छिन्। 

समाजिक सञ्जालमा ‘निसर्तः पुस्तान्तरण र हस्तान्तरण’ लेखिएको प्लेकार्डसहितको तस्बिर हाल्दै उनले त्यस्तो माग गरेकी हुन्। 

निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली ठूलै तामझामसहित पार्टीमा फर्किने तयारीमा रहेको चर्चा चलिरहेका बेला तिम्सेनाले पुस्तान्तरणको माग गरेकी हुन्

उनी तिनै हुन, जसले पार्टी केन्द्रीय कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट दान लिन नहुने धराणा राख्दा कारबाहीमा परेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad