जेनजी आन्दोलन पछि केही दिन सैनिक ब्यारेकमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ पहिलो पटक सर्वाजनिक कार्यक्रममा सहभागी भएका छन्।
मंगलबार उनले आगजी भएको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्।
कार्यालयमा पुगेका उनले कार्यालयमै रहेको सहिद स्मारकमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली व्यक्त गरे।
साथमा माओवादी केन्द्रका अन्य नेताहरू पनि पेरिसडाँडा पुगेका थिए।
6.7k
Shares

प्रतिक्रिया