प्रधानमन्त्री शुशिला कार्कीले जेनजी आन्दोलनकारीको आगजनीबाट क्षीतग्रस्त बनेको प्रहरी प्रभाग कोटेश्वरको निरीक्षण गरेकी छिन्। आन्दोलनका क्रममा घाइतेहरुको अवस्था बुझ्न ट्रमा सेन्टर र सिभिल अस्पताल पुगेकी उनी त्यसपछि कोटेश्वर पुगेकी हुन्। प्रकाशित: भदौ २८, २०८२ शनिबार १७:२ 1.7k Shares
प्रतिक्रिया