राजनीति


प्रधानमन्त्रीको शपथ ९ बजे, पहिलो मन्त्रिपरिषद् बैठक शीतलनिवासमै हुने

प्रधानमन्त्रीको शपथ ९ बजे, पहिलो मन्त्रिपरिषद् बैठक शीतलनिवासमै हुने

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १९:४७, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले आम सहमतिको आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने भएका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आजै राति ९ बजे शपथ ग्रहण कार्यक्रम शीतलनिवासमै राखिएको नेपालखबरसँग बताए।

उनका अनुसार मन्त्रिपरिषद्को गठन आजै गरी त्यसको पहिलो बैठक शीतलनिवासमै बस्नेछ।

सोही बैठकले संसद विघटनलगायतका सिफारिस गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad