राजनीति


हिल्टन होटलमा आगजनी

हिल्टन होटलमा आगजनी

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १३:२६, काठमाडौँ

काठमाडौँको नक्सालमा रहेको हिल्टन होटलमा आगजनी भएको छ। आक्रोशित प्रदर्शनकारीको समूहले हिल्टनमा आगजनी गरेका हुन्।   

सोमबार जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि थप आक्रोशित भएका प्रदर्शनकारीले मंगलबार देशभर प्रदर्शन तीव्र पारेका छन्।  

अहिले प्रदर्शनकारीको निशानामा नेताका घर र पार्टी कार्यालय परेका छन्। उनीहरूले घरहरूमा आगजनी गरिरहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad