राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठ सांसद पदबाट राजीनामा दिने घोषणा गरेकी छिन्।
उनले आन्दोलनरत जेनजीहरूले सर्वदलीय जस्ता भ्रममा नपरि आफ्नो नेतृत्व दाबी गर्न पनि आग्रह गरेकी छिन्।
93
Shares

प्रतिक्रिया