राजनीति


बिहान ५ बजेसम्म उपत्यकाका ६ स्थानमा कर्फ्यु निरन्तर

बिहान ५ बजेसम्म उपत्यकाका ६ स्थानमा कर्फ्यु निरन्तर

नेपालखबर
भदौ २४, २०८२ मंगलबार ०:५२, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका ६ स्थानमा मंगलबार बिहान ५ बजेसम्म कर्फ्यु लगाएको छ। 

यसअघि राति १० बजेसम्म भनिएको कर्फ्यु बिहान ५ बजेसम्म विस्तार गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशमा शीतलनिवास (राष्ट्रपति कार्यालय) महाराजगन्ज क्षेत्र, हरितगृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरबार संग्रहालय क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्तीनिवास बालुवाटार क्षेत्र र संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा बिहान ५ बजेसम्म कर्फ्यु जारी गरेका हुन् । 

थप 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad