सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजिक सरकारले सामाजिक सञ्जाल दर्ता नर्ग भनेको तर बन्द गर्न नभनेको बताएका छन्।
शनिबार बिराटनगर विमानस्थलमा उनलाई पत्रकारले सोधका थिए-सामाजिक सञ्जाल सधैका लागि बन्द भएको हो?
देउवाले त्यसको जवाफ दिँदै प्रधानमन्त्रीले पति दर्ता गर भनेको र बन्द गर नभनेको उल्लेख गरे।
‘त्यो बन्द भएको छैन, दर्ता गर भनेको छ प्रधानमन्त्रीले,’ उनले भने, ‘ओलीजीले पनि दर्ता गर भनेको छ। अदालतले पनि दर्ता गर भनेको छ। बन्द गर त बनेको छैन।’
36
Shares

प्रतिक्रिया