नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य विष्णु पोखरेल पदमुक्त भएका छन्। प्रदेश सभापति अमरसिंह पुनले पोखरेललाई पदमुक्त गरेका हुन्।
उनलाई साउन ११ गते नै पदमुक्त गरे पनि पत्र भने बिहीबार बिहानमात्रै सार्वजनिक भएको छ।
उनलाई किन पदमुक्त गरिएको भन्ने खुलाइएको छैन।
उनलाई पदमुक्त गरिएको पत्र नेपाली कांग्रेस केन्द्रीय समिति र जिल्ला कार्यसमिति रुपन्देहीलाई पनि बोदार्थ दिइएको छश्र
225
Shares

प्रतिक्रिया