नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बैठक सुरु भएको हो। प्रकाशित: भदौ ३, २०८२ मंगलबार १२:१४ 87 Shares
प्रतिक्रिया