राजनीति


नजिकिँदै अशोक राई र राजेन्द्र महतो, भोलि कार्यगत एकता

नजिकिँदै अशोक राई र राजेन्द्र महतो, भोलि कार्यगत एकता

नेपालखबर
साउन २८, २०८२ बुधबार १७:२५, काठमाडौँ

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता हुने भएको छ। 

बिहीबार नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरेर कार्यगत एकता हुने भएको हो। 

अहिले दुई पार्टीबीच ‘एकता उन्मुख कार्यगत एकता’ हुने र भविष्यामा एकता हुने बताइएको छ। 

जनता समाजवादी पार्टी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर गठन भएको हो भने राष्ट्रिय मुक्ति पार्टी राजेन्द्रले हालसालै गठन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad