राजनीति


एमालेमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो

एमालेमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो

नेपालखबर
साउन ६, २०८२ मंगलबार २१:३८, काठमाडौँ

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्हरुले बोल्ने क्रम सकिएको छ।

एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार भूगोलबाट प्रतिनिधित्व गर्ने इच्छुक केन्द्रीय सदस्यले बोलेका छन्। आजको बैेठकमा १३१जनाले पार्टी विधान र समसामयिक विषयमा आफ्ना धारणा राखेका छन्। 

बैठकमा अहिले केन्द्रीय निकायका प्रमुखहरुले बोल्न सुरु गरेका छन्। त्यसपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकका निर्णय सुनाउने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad