नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच खुलेर कुरा भएको बताएका छन्।
ओली र भण्डारीबीच पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको छलफलबारे जानकारी दिँदै उनले छलफल सकारात्मक ढंगले अघि बढेको र अब पार्टीमा हुने गतिविधिहरु सहमति र छलफलबाटै अघि बढाउने निष्कर्ष निकालिएको उल्लेख गरे।
प्रचार विभाग प्रमुख गौतमले एकले अर्कोलाई निषेध गरेर अघि बढ्ने स्थिति नरहेको निष्कर्ष निस्किएको बताउनु बताए।
609
Shares

प्रतिक्रिया